Friday, August 16, 2024

सुनचाँदी व्यवसायी संघ सर्लाहीको अध्यक्षमा विनय कुमार साह प्यानल सहित बिजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३२

    सुनचाँदी व्यवसायी संघ सर्लाहीको आज (शुक्रवार) सम्पन्न निर्वाचनबाट विनय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

   सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको निर्वाचनबाट बरिस्ठ उपाध्यक्षमा गणेश साह,सुनार ,प्रथम उपाध्यक्षमा दिनेश प्रसाद साह,द्वितिय उपाध्यक्ष दिपेन्द्र प्रसाद साह,महासचिवमा राकेश सर्राफ ,सचिवमा राम कृपाल साह,कोषाध्यक्षमा अमरनाथ साह र सह-कोषाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । 

    यसै गरी सदस्यहरुमा अनिल कुमार साह,संजिब प्रसाद साह,मुकेश साह,राकेश कुमार सोनार,दयाराम साह,धिरज कुमार साह र रितनन्दन साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रंजित कुमार पाण्डेले जनाएको छ।



No comments:

Post a Comment