अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
लोकतन्त्र समाचारदाता----
सर्लाही,मंसिर ३०
सर्लाही जिल्लाको बलरा नगरपालिका अन्तर्गतको अचलगढ प्राथमिक स्वास्थ्य केन्द्र (PHC)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले PHC का इन्चार्ज नितेश कुशवाहालाई विभिन्न स्वास्थ्य सामाग्रीजरु हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्रीहरूमा Baby warmer,IV stand,Perilight,Emergency medicine trolley लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
No comments:
Post a Comment