Monday, July 31, 2023
कतार च्यारिटीको सहयोगमा चेतना मलंगवा द्वारा छात्रा तथा अपाङ्गताहरुलाई सहयोग
चेतना मलंगवाले कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा छात्राहरुलाई साइकल र अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चेयर तथा ट्राइसाइकल वितरण गरेको छ।
संस्थाले आइतवार मलंगवा नगरपालिका वडा न-९ स्थित श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयमा वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय ,वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल,प्रअ कुशेश्वर राउत लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा आइतवार एक कार्यक्रमको आयोजना गरि सोही विद्यालयमा अध्यनरत रही नियमित विद्यालय आउने १३ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment