Thursday, August 17, 2023
रेडियो बर्षा सफलतापुर्वक दोस्रो वर्षमा प्रवेश /कम समयमै समुदायमा छाप छोड्न सफल
सहिद सुन्दर भगवान सिंह मिडिया प्रालि द्वारा सर्लाहीको सदरमुकाम मलंगवामा संचालित रेडियो वर्षा एफएम ९१.१ मेगाहर्जले आज(बिहीबार) एक कार्यक्रमका बिच आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ।
आवाज विहिन समुदायको आवाजलाई उत्थान गर्दै सामाजिक रुपान्तरणको लागि सूचना संदेश तथा विभिन्न रेडियो कार्यक्रमहरुको माध्यम बाट महत्त्वपूर्ण भुमिका खेल्दै आएको रेडियो बर्षाको प्रथम वार्षिकोत्सब कार्यक्रमको संचालक एवं पत्रकार कृष्णा सिंह सहित यसमा आबद्ध सम्पुर्ण रेडियोकर्मीहरु सामुहिक रुपमा केक काटेर उदघाटन गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment