Wednesday, August 9, 2023

खुटौनाका कैमुल हुसैन नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएपछि बधाई दिनेको ओइरो


खुटौनाका कैमुल हुसैन नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएपछि बधाई दिनेको ओइरो



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २४

     नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा सर्लाही मलंगवा नगरपालिका वडा न-६,खुटौनाका कैमुल हुसैन मनोनीत  भएका छन । 

   आफ्नो जन्मस्थल खुटौनाबाट गाउँको राजनीतिको सुरुवात गर्दै सर्लाही  क्याम्पसमा समेत राजनीतिलाई निरन्तरता दिंदै हुसैन  जिल्ला यात्रा गर्दै नेविसंघको केन्द्रीय सदस्य सम्म पुगेका हुन।

   केन्द्रीय सदस्यमा मनोनीत भएपछि उनलाई उनको जन्मस्थल खुटौनामा भव्य स्वागत गरिएको छ।अहिले उनलाई जिल्ला र जिल्ला बाहिरबाट बधाई तथा शुभकामना दिनेको ओइरो लागेको उनी निकटका ब्यक्तिहरुले बताएका छन् ।

No comments:

Post a Comment