अजिता चौधरी ---
सर्लाही ,चैत २४
डेढ दशक भन्दाबढी समयदेखि सर्लाही जिल्लाबाट लगातार रुपमा प्रकाशित हुँदै आइरहेको जिल्लाको एकमात्र लोकप्रिय बहुभाषिक पत्रिका राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले गोडैता नगरपालिकामा आफ्नो सम्पर्क कार्यालय खोलेर शाखा विस्तार गरेको छ ।
सो शाखाबाट जिल्लाको पश्चिम ,उत्तर, दक्षिण क्षेत्रको सम्पूर्ण समाचारको साथै सूचना , विज्ञापन प्रकाशन लगायतको काम हेर्ने पत्रिकाका प्रधान सम्पादक मनोज यादवले बताए ।
गोडैता शाखा प्रमुख -राधेश्याम कुशवाहा |
No comments:
Post a Comment