मनोज यादव---
सर्लाही ,बैशाख ७
मृतक राजारामका ६ जना छोराछोरी |
वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका सर्लाहीको विष्णु गाउँपालिका वडा न-३ मधुवनगोठका राजाराम बैठाको परिवारलाई सदरमुकाम मलंगवामा रहेकोे स्तुति सौम्या हेल्थ केयर अस्पतालले मृतकका सन्तानको उपचारमा लाग्ने औषधि बाहेकको खर्च नलिने घोषणा गरेको छ ।हेल्थ केयरका संचालक एवं डाक्टर गुणेश्वर झाले आफ्नो बुवाको किरियामा बसेका राजारामका एकमात्र नाबालक छोरालाई तत्कालका लागि नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गर्न क्रममा डा. झाले यस्तो घोषणा गर्नु भएको हो ।
राजाराम बैठा |
No comments:
Post a Comment