Saturday, January 7, 2023

अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्बल र जुत्ता वितरण


अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्बल र जुत्ता वितरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २३

   समृद्ध सर्लाही निर्माण संस्थाले  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-५ सखुअवाका न्यून दृष्टि , स्वर बोलाइ तथा मनोसमाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कम्बल र जुत्ता वितरण गरेको छ।

   समृद्ध सर्लाही निर्माणका  अभियन्ता एवं स्तुति सौम्या हेल्थ केयर सेन्टर मलंगवाका संचालक डा.गुणेश्वर झा को सहयोग तथा युवा समाजसेवी शिवनाथ राउत कहारको पहलमा उक्त सामाग्रीहरु वितरण गरिएको हो।

No comments:

Post a Comment