Tuesday, May 2, 2023

जेसिजको आयोजनामा मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न

 


जेसिजको आयोजनामा मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख १९

     मलंगवा जेसिजको आयोजना,नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाको प्राबिधिक सहयोग तथा नेपाल बाल संगठन मलंगवा शाखाको सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न सप्पन्न भएको छ ।

  मजदुर दिवसको अवसर पारेर वडा न-९ स्थित बाल मन्दिरको प्रांगणमा आयोजना भएको कार्यक्रममा १२ जना युवाहरुले रक्तदान गरेको मलंगवा जेसीज २०२३ का अध्यक्ष जेसी राम लखन महतोले जनाएको छ।

No comments:

Post a Comment