Thursday, April 16, 2020

राहतकाे पर्खाइमा

जिल्लामा अहिले पनि धेरै घरपरिवार यसता छन । जाे राहतकाे पर्खाइमा छ । यसता परिवारलाई पहिचान गरेर राहत पुर्याउनु नितान्त जरूरी छ । याे कार्य गर्न सबैजनाले सहयाेग पुर्याउ । तपाईंकाे टाेल छिमेकमा काेही छ, भने खबर पाउ ।

No comments:

Post a Comment