Thursday, April 16, 2020

पानीकाे समस्या

बरहथवा कटानीका किसानहरूलाई मकैवाली पटाउन पानीकाे समस्या भएकाे छ । किसानहरूले गुनासाे गरेपछि संबंधित पक्षसंग किसानहरूकाे समस्या बताए । वहाहरूले शुक्रबार देखि पानी पटाउने पर्तिबद्वता व्यक्त गरेकाे छ । जय जवान, जय किसान ।

No comments:

Post a Comment