Thursday, April 16, 2020

कोरोना महामारीले जनजीवन असहज भएको काठमाडौ उपत्यका बस्नु हुने दाजुभाइ-दिदीबहिनीको समस्यामा कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीको आव्हान

सर्लाही घर भइ कामको सिलसिलामा काठमाडौ उपत्यका बस्नुहुने र जिबिकोपार्जनमा समस्या परेका दाजुभाइ-दिदीबहिनीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीको आव्हान

कोरोना महामारीले जनजीवन असहज भएको वर्तमान सन्दर्भमा सर्लाही घर भइ विभिन्न कामको सिलसिलामा काठमाडौ उपत्यका बस्नु हुने दाजुभाइ-दिदीबहिनीको समस्यामा थोरै भए पनि भरथेग गर्न प्रयास गरिएको छ । काठमाडौमा बिभिन्न ज्याला मजदुरी गर्ने, साधारण डेरामा गुजारा गर्ने, असंगठित तथा ससाना श्रम गरि जीवन चलाउने, रिक्साठेला वा अन्य श्रमका काम गर्ने अति बिपन्न परिवारलाइ सर्लाही काठमाडौ संपर्क मंचको संयोजनमा केही राहत प्रदान गर्न लागिएको हो । त्यसैले त्यस्ता समस्याग्रस्त परिवार ले निम्न नम्बरमा फोन सम्पर्क गरि राहत प्राप्त गर्नु होला । साथै आफै सम्पर्क गर्न असहज भएका सर्लाहीका त्यस्ता परिवारको सूचना दिएर सहयोग गर्न संबंधित सबैमा आव्हान गरिन्छ । राहत अति बिपन्न र हातमुख जोर्न समस्यामा परेकाहरु को लागि मात्र हो भन्ने सबैले बुझिदिनु होला ।

-रेवती पन्त
अध्यक्ष
नेकपा, सर्लाही मो.-9854035807

👎️सम्पर्क ब्यक्ति र नम्बर👎️
-सन्तोष दाहाल 9851018324
- जिएन मैनाली 9854037565,
-राजु थापा 9851043287
-शंकर रायमाझी 9851084730
-निशान थापा 9851039588
- श्याम श्रेष्ठ 9844151287
- नवीन थापा 9851120774
👊👊👊👊👊👊👊👊👊👊
सर्लाही काठमाडौ सम्पर्क मंच
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
सर्लाही

No comments:

Post a Comment