Sunday, June 11, 2023
एकदिने नि:शुल्क डेन्टल तथा जेनरल फिजिसियन शिविर मार्फत फुलपरासीका अढाइ सय भन्दाबढी स्थानीय लाभान्वित
एकदिने नि:शुल्क डेन्टल तथा जेनरल फिजिसियन शिविर मार्फत फुलपरासीका अढाइ सय भन्दाबढी स्थानीय लाभान्वित
मिथिला हेल्थ केयर मलंगवाको प्राविधिक सहयोगमा कौडेना गा.पा वडा न-२ को वडा कार्यालय फुलपरासीले शनिवार आयोजना गरेको उक्त शिविरमा दन्तरोग विशेषज्ञ डा.अमृता यादव नेतृत्वको टोलीले १०७ जना बिरामीको दाँत सम्बन्धि समस्याको जाँच गरि ३३ जनाको दाँत फुकालेका थिए।त्सैसैगरी जेनरल फिजिसियन डा. राहुल यादव नेतृत्वको टोलीले १५० जना व्यक्तिको ब्लड प्रेसर, चिनी रोग पहिचान लगायतको सेवा प्रदान गरेको वडाअध्यक्ष रामदरेश ठाकुरले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment