Sunday, June 18, 2023
आव २०८०/०८१ को लागि चक्रघट्टा गाउँपालिकाको अनुमानित बजेट साढे ३५ करोड भन्दा बढी
आव २०८०/०८१ को लागि चक्रघट्टा गाउँपालिकाको अनुमानित बजेट साढे ३५ करोड भन्दा बढी
सभाको आइतवार मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व२०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गापा अध्यक्ष कृष्णा कुमार यादवले सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीतापुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए।उनले यस आ.व मा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेको जानकारी गराए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment