Wednesday, December 21, 2022

युवा समाजसेवी धिरोजको जन्मदिन बालगृहका बालबालिकाहरु सँग

 युवा समाजसेवी धिरोजको जन्मदिन बालगृहका बालबालिकाहरु सँग 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

     सर्लाहीका युवा समाजसेवी एवं सरसफाई अभियन्ता धिरोज रायको जन्मदिन बालगृहमा आश्रित बालबालिकाहरुको बिच बितेको छ। 

   रायले मंगलवार परेको आफ्नो जन्मदिनको अवसरमा मलंगवा नगरपालिका वडा न-९ स्थित बालगृहमा आश्रित बालबालिकाहरुलाई मिष्ठान भोजन गराएका छन् ।उनले प्रदेश सांसद कौशल किशोर राय, जिल्ला समन्वय समितीका प्रमुख कौशल किशोर सिंह लगाएतका अतिथीहरुको उपस्थितिमा  एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्मदिन मनाएका हुन्।

   अभिभावक विहिन बालबालिकाहरुलाई एकछाक भएपनि भोजन गराउन पाउँदा आफुलाई सन्तुष्टि मिलेको रायले बताए ।

No comments:

Post a Comment