Monday, March 6, 2023

होली पर्वका अवसरमा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको शुभकामना सन्देश!!!

💐 होली पर्वका अवसरमा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको शुभकामना सन्देश!!!




हिन्दुहरुको महान पर्व फागु पुर्णिमा (होली पर्व) २०७९ तथा मुस्लिमहरुको महान पर्व  सबे बारातको अवसरमा सम्पूर्ण  नगरबासी,वडाबासी,कर्मचारी,व्यापारी ,राजनितिकर्मी,पत्रकार तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

      ती दुवै पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

    नागेन्द्र प्रसाद यादव(मेयर)

         मलंगवा नगरपालिका,सर्लाही 

                    तथा सम्पूर्ण     

           नगरकार्यपालिका परिवार

No comments:

Post a Comment