
बाँके नेपालगन्ज उपमहानगरपालिका वडां २० पाेतेदारपुरमा हनिफ साईले किर्ते नागरीकता बनाएर बस्दै अाएकाे र कराेडाैकाे सम्पत्ति यताबाट उता गरेकाे गाेप्य रुपमा सुचना प्राप्त भएकाे छ।
ईन्डिमा रहेकाे युपीमा पर्ने बहराईच जिल्लामा पर्ने बहादुरापुरमा हनिफ साईकाे घर रहेकाे तर नेपालमा उनकाे दिदिकाे विवाह भाई सके पछि उनकाे दिदिले सबै जनालाई नेपालमा प्रवेश गराउन्छिन प्रवेश गराई सके पछि बिस्तारै ठुलाे हुन्छ लाग्छन त्यस पछि अाफ्नै न्नदकाे श्रीमानलाई जाे बुवा बनाएर किर्ते नागरीकता बनाउन्न लगाउन्छिन यस्ता जघन्य अपराध गरेकाे गाेप्य रुपमा सुचना प्राप्त भएकाे छ।

हकिक साईकाे छाेरा पाचँ जसमा बडकाउ साई, एक जनाकाे नाम थाहा न भएकाे र हनिफ साई , ठुन्नु साई , शलिम साई लगाएत पाचँ भाई रहेका छन जसमा दुईटा अहिले पनि ईन्डिया छन र तिनटा नेपालगन्जमा रहेकाे श्राेतले जनाएकाे छ।
हनिफ साई रियल स्टेटकाे विज्नेस गरिरहेकाे छ त्याे पनि सरकारलाई ट्यक्स न तिरेर त्याे गैर कानुनी हाे बडकाउ साई काेहलपुरमा मासुकाे काम गर्छ खसी काट्छ , एउटाले के गर्छ थाहा भएन हनिफ साई काे किर्ते नागरीकता र उसकाे छाेराकाे किर्ते नागरीकता र कमरु साईकाे किर्ते नागरीकता पुरै परिवारकाे नागरीकता खरिज गर्नका लागि नेपालगन्ज वडा नं २० पाेतेदारपुर र काेठारपुरकाे स्थानियकाे माग रहेकाे श्राेतले जनाएकाे छ। (Crime Satrak Telivision)













































