Sunday, September 5, 2021

लागुऔषध गांजा प्रयोगले दर्जनौं युवाको भविष्य अन्यौलमा





दिपेस कुमार साह----

रौतहट ,भदौ २०

    पछिल्लो समय रौतहटको कटहरियामा जथाभावी लागुऔषध गांजाको प्रयोगले सैयौं युवाहरूको भबिष्य अन्यौल हुँदै गएको छ । बिधालय तथा क्याम्पस जाने उमेरमा सैयौ युवाहरु सबै काम छोडेर गांजा खानमा पल्केपछी उनिहरुको भबिस्य अन्यौल तर्फ धकेलिंदै गएको हो । 

  रौतहट बारा पर्सा सर्लाही धनुषा महतरी अन्तर्गत तराई को गाउँ होइन अधिकांश गाउँ सहरका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन । केहिले चुरोटमा राखेर केहि चिलममा राखेर त केही आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतल व अन्य बोतलमा फलामको पाईप जोडेर गांजा खाने गरेका छन । यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गांजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । 

    प्रत्येक दिन बिहान र सांझ प्रायः  रौतहट का कटहरिया बलिरामपुर, बरेवा,बिर्ताप्रस्टोका, भसेर्वा ,बिजयपुर,गरुडा गौर  स्थित  बिधालय वरिपरि, बिधालय ,पोखरीको डिलमा,र  नदिको,खोला, पुल तथा नदिको बांध माथी युवाहरुको चहलपहल हेर्न सकिन्छ ।अतिनै तलतल लागेको खण्डमा तुथपेस्ट हालेर ब्रशले हल्का दाँत मोल्न सकिन्छ । तुथपेष्टको चिसो मेन्थोलले मुखमा एउटा ताजगी ल्याँउछ । चिसो अनि फ्रेश भएपछि धरै हदसम्म तलतल मेटाउन सहज हुन्छ ।उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा लाई जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन ।

     यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे । तर कोरोना महामारीको प्रकोप बढे संगै रौतहट बारा पर्सा सर्लाही धनुषा महतरीमा गांजा खाने  युवाहरूको संख्या बढ्दै गएको छ । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रण को लागि पहल गरेको देखिएन । कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । तलतल लागेका बेला दिमाग र हात दुबैलाई सकसक लागिरहेको हुन्छ, दिमागलाई निकोटिनको नशा अनि हातलाई खल्तीवाट सिगरेट झिक्न, आगो सल्काउन तलतल लागीरहेको हुन्छ ।

  सँधैजसो झ्याररर आगो बालेर चुरोट तानेको बानी हुन्छ, धूम्रपान गर्ने मान्छेहरुको । उनिहरुको तलतल बलेको आगोको आवाज, आगोको गन्ध र लाईटर या सलाईको उपलब्धतासँग पनि हुन्छ । यसअर्थमा लाईटर बालेर मैनबत्ती या अरु केही कुराहरु सल्काउने गरेमा पनि धेरैहदसम्म तलतल कम हुन्छ ।प्रतिस्थापक बस्तु भन्नाले धूम्रपान छाडेपछि निकोटिनको तलतल मेटाउने अरु कुराहरुजस्तै गुटखा, खैनी या अन्य परागका कुरा हामीले गरेका हैनौ । एउटा लत छाडेर अर्कोमा जानु झन नराम्रो हो । यसरी तलतल लाग्दा मुख चलाउन, मुखका माशंपेशीलाई थम्थम्याउन अनि दिमागलाई व्यस्त राख्न चपाउने कुराहरु जस्तै सुपारी, नरीवलका टुक्राहरु, ल्वागं, सुकमेल, चीवीगं गम, चकलेट आदि थुप्रै कुराहरु खल्तीमा राखेर तलतल लाग्दा खाने बानी गरेमा सुस्तरी धूम्रपानको तीर्सना कम हुँदै जान्छ ।

    हातहातमा मोबाईल भएको आजको युगमा विभिन्न गेम खेलेर, ईन्टरनेटमा अन्य विभिन्न कुराहरु हेरेर दिमागलाई ब्यस्त राख्न सकिन्छ । नयाँ ठाँउ या नयाँ काम गर्ने, जस्तै पौडी खेल्न जाने, संगीतका उपकरणहरु बजाउन सिक्ने, गाउन सिक्ने जस्ता तत्कालै आनन्द आउने कुराहरु गर्ने गरेमा दिमाग धेरै हदसम्म ब्यस्त रहन्छ ।बरु घरमा पनि कहिँकतै कागजमा आफूले धूम्रपान छाडेरै मात्र अगाडि जाने निश्चयका कागजहरु लेखेर छाड्ने अनि डायरी लेख्ने बानी गर्नाले हाम्रो प्रतिवद्धता धेरै हुन्छ । यी सबैकुराहरु वास्तवमा मनोबलको कुरा हो, तसर्थ आफूलाई हानि गर्ने कुराहरु प्रति दृढ मनोबल र ईच्छाशक्तिका साथमा अगाडि बढौँ ।

हातमा केही खेलिरहन मिल्ने कुराहरु जस्तै सानो चेन या चुम्बक या पेपरवेट, किरिगं, मुलायम रुवाका केही सामानहरु जस्ता चलाउन मन लागीरहने कुराहरु हातमा राखेर तलतल मेटाउन सकिन्छ । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए संगै स्थानीय  युवाहरु गांजाखान आकर्षित भएको एकजना जानकारले बताएका छन ।

    हाल कोरोनाको भ्याक्सिन चलेसंगै रोगको प्रभाव कम हुँदै गएको छ । तर युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ताको रूपमा बन्दै गएकाले समाजको लागि ठुलो चिन्ताको बिषय बनेको छ । 

    कटहरिया बजार लगायत केही स्थानमा सहजै गांजा खरिद गर्न पाईने हुनाले यश क्षेत्रमा लागुऔषध गांजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन । युवा अवस्थामै नियमित गांजाको सेवनले नर्भिक अस्पताल काठमाडौका बरिस्ठ डाक्टर सैलेन्द्र कुश्वाहा सम्पुर्ण शरीरनै प्रभावित हुने बताए । उनले नियमित गांजा सेवनले फोक्सो,पेटमा क्यान्सर हुने र मान्सिक अवस्था बिग्रेर अल्पायुमै मृत्यु हुने जानकारी दिएका छन ।   ईलाका प्रहरी कार्यालय  प्रमुख डिएसपी र ससपि थन्दार गांजा उब्जाउने,बिक्री गर्ने तथा  प्रयोग गर्ने तिनवटै  माथी कानुनले यसरी कार्वाहीको ब्यवस्था गरेको बताएका छन ।

No comments:

Post a Comment