Sunday, November 6, 2022
पुर्व मन्त्री बिरेन्द्र सिंहले घरदैलो अभियानलाई तिव्रता दिदै, उहाँ प्रति मतदाताहरू आकर्षिक
सोही क्रममा सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-४(क)बाट प्रदेश सभा सदस्य पदकोका उमेदवार मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहले पनि आफ्नो चुनावी अभियानलाई तिब्र बनाएको छ। मतदाताहरु सँग प्रत्येक्ष रुपमा भेटधाट गरेर आफ्नो एजेन्डाहरुको बारेमा जानकारी गराउन उनी अहिले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।उनले आफ्नो क्षेत्रलाई विकसित र समृद्ध बनाउने गरेको परिकल्पनालाई पुरा गर्न आफुलाई पुन एकचोटी विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन् ।
आफुले विगत पाँच वर्षमा गरेको कामलाई हेरेर आम जनताको आफुप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफनो जित कसैले रोक्न नसक्ने उनले दावी गरेका छन् ।आफनो जित फेरी निश्चित नै हुने भएकोले निर्धक्क भई आफना पक्षमा मतदान गरी आफुलाई निर्वाचित गराउन उनले आग्रह गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment