Sunday, August 14, 2022

सर्लाही क्षेत्र न-३"ख" मा प्रदेश सांसद पदको लागि माओवादी केन्द्रबाट लालबिहारी राय नोमिनेटमा




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २९

     सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न ३(ख) मा नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदको चुनावका लागि लालबिहारी राय नोमिनेटमा पर्नुभएको छ।

    नेता रायको लोकप्रियता र जनचाहनालाई बुझेर माओवादी केन्द्रले  आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका उहाँलाई उक्त क्षेत्रबाट प्रदेश सांसदमा नोमनेट गरेको पार्टीको जिल्ला कमिटी सर्लाहीले जनाएको छ।

    सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-७ सगरदिना निवासी नेता राय विगत २ दशक भन्दा बढी समयदेखि सकृय राजनितीमा लाग्दै आउनुभएको छ।

No comments:

Post a Comment