Tuesday, August 9, 2022

बोक्सी मुद्दाका फरार प्रतिबादी पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २४

     प्रहरीले बोक्सी मुद्दामा सजाय पाई फरार  प्रतिबादी सर्लाहीको हरिवन नगरपालिका वडा न-९ का ३५ वर्षीय सितल धामीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सर्लाहीमा बुझाएको छ ।

    धामीलाई बोक्सी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १ वर्ष ५ महिना ४ दिनको सजाय सुनाएको थियो।

   उनी सोमबार साढे ३ बजे हरिवन नपा वडा न-११ हरिवन बजार स्थितबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment