Wednesday, November 4, 2020

**बालक हराएको सूचना**

     


     

धनुषा जिल्लाको हँसपुर नगरपालिका वडा न-८ ,झटियाही निवासी रामबाबु महराका छोरा अन्दाजी १५ -१६ वर्षिय सुदिश महरा दशैंको सप्तमीको दिनदेखि आफ्नै घरबाट हराइरहेको हँदा फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा लगेर बुझाइदिनु हुन अथवा मोबाइल न-9827629640/9814848376 मा खबर गरिनुहुन अनुरोध छ ।

       "उनको  परिवारका सदस्यहरु ज्यादै चिन्तित छन्  भने आमाले खानापिना छोडिसकेकी छिन् ।"

 

No comments:

Post a Comment