Wednesday, November 4, 2020

आर आर पि के को १५ औं वार्षिक साधारण सभा सम्पन्न

 



सर्लाही ,कात्तिक १९

    राष्ट्रिय राेजगार प्रबर्द्धन केन्द्र सर्लाहीको १५ अाै वार्षिक साधारण सभा अाज मलंगवामा सम्पन्न भएको छ ।

     जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चाैधरीकाे प्रमुख अातिथ्यमा मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा कार्यक्रम सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष गायत्री देवी महतोको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा  गाेडैता नगरपालिका का मेयर देवेन्द्र यादव, कविलासी नगरपालिकाका मेयर काैशल यादव, ब्रहमपुरी गाउँपालिकाका गापा अध्यक्ष  विनाेद साह लगायत विभिन्न गैरसरकारी  संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

    यसै अवसरमा संस्थाले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान  समे


त गरेको छ ।

No comments:

Post a Comment