मुस्लिम धर्मावलम्बीहरुको परवर्तक मोहम्मद पैगम्बरको १४४४ औं जन्मदिनको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण मुस्लिम दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
महेन्द्र राय यादव
राष्ट्रिय अध्यक्ष
नेपाल समाजवादी पार्टी
निवर्तमान प्रतिनिधिसभा सदस्य सर्लाही निर्वाचन क्षेत्र नं. २
No comments:
Post a Comment