Wednesday, October 12, 2022

सर्लाही क्षेत्र न-२ मा महेन्द्र राय यादव आधिकारिक उमेदवार

 

उपगठबन्धनको निर्णय गठबन्धनलाई अमान्य, सर्लाही २ मा यादवलाई सघाउने



२०७९-६-२६

काठमाडौँ ,असोज २६

     सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ।


चार दलीय गठबन्धनले विज्ञप्ति जारी गर्दै लोसपाका राजेन्द्र महतोलाई पन्छाउँदै यादवलाई सर्लाही २ मा आधिकारिक उम्मेदवार मान्ने निर्णय गरेको हो। यसअघि कांग्रेस र लोसपाबीच सर्लाही महतोका लागि छाड्ने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो।

No comments:

Post a Comment