Saturday, October 1, 2022

कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यत्र एवं बरिस्ठ कृषि अधिकृत राम दरेश रायको बिदाइ



लोकतन्त्र समाचारदाता---        सर्लाही,आश्विन १५

     कर्मचारी मिलन केन्द्र, सर्लाहीले जिल्लाको मलंगवा नगरपालिका स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, सर्लाहीका निमित्त वरिष्ठ कृषि अधिकृत  एवं कर्मचारी मिलन केन्द्र, सर्लाहीका अध्यक्ष रामदरेश राय निमित्त वरिष्ठ कृषि अधिकृतको बिदाइ गरेको छ।



   मिलन केन्द्रले जिल्ला प्रशासन कार्यलय मलंगवामा शुभकामना तथा फेरी भेटौला कार्यक्रमको आयोजना गरि  समन्वय इकाई मलंगवाबाट सरुवा भई  जान लाग्नु भएका रायलाई मायाको चिनो प्रदान गरी विदाई गरेको छ ।

    यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, सर्लाहीले पनि रायलाई विदाई गर्दै उहाँको ठाउँमा आउनुभएका नयाँ कार्यालय प्रमुखको स्वागत गरेको छ।

   

    


No comments:

Post a Comment