Thursday, October 6, 2022

सर्लाहीका पुर्व जिसस सदस्य विद्यानन्द पंडित एमालेमा प्रवेश

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन २०

    जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सदस्य विद्यानन्द पंडित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    सर्लाहीको विष्णु गाउँपालिका वडा न-५ निवासी पंडित गत मंगलबार  केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका हुन।

No comments:

Post a Comment