Friday, May 13, 2022

सर्लाहीको धनकौल गाउँपालिका स्थित मतदान केन्द्रमा झडप

 
मनोज यादव---

सर्लाही ,बैशाख ३०

   करिब ५ सयको हराहारीमा आएका मानसहरुको समुहले सर्लाहीको धनकौल गाउँपालिका वडा नं-२ को मतदान केन्द्रमा ढुङगा मुढा भएको छ।  भीडलाई नियन्त्रण गर्न प्रहरी द्वारा ५ राउन्ड हवाई फायर 


कौडेना गापा वडा न-६ सक्रौमा पनि झडप। झडपका कारण केही छिनको लागि स्थगित गरियो।

   विस्तृत जानकारी आउन बाँकी ।

No comments:

Post a Comment