Monday, May 16, 2022

घनकौल गाउँपालिकाको अध्यक्षमा पुनः रामआश्रय साह बिजयी



 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २

   सर्लाहीको धनकौल गाउँपालिकाको अन्तिम मत परिणाम अनुसार बिजयी

 *राम आश्रय साह (प्रमुख)नेपाली काँग्रेस -४ हजार ४ सय ७७ 

 *अकलि सहनी (उपप्रमुख)नेपाली काँग्रेस-४ हजार ५ सय ४  

    उहाँहरु दुबै यसअघिको स्थानीय निर्वाचनमा पनि सोही गाउँपालिकाको प्रमुख र उपप्रमुख भइसकेका छन् ।उहाँहरु पुनः दोस्रोपटक दोहोरिनु भएको छ।


 

निकटतम प्रतिद्वन्द्वी-माओवादी 

फकिरा महतो (प्रमुख) ३,३७८

 निलम कुमारी देवी सहनी (उपप्रमुख)माओवादी ३,२२५


No comments:

Post a Comment