Friday, May 13, 2022

संघीय सरकारको कृषि मन्त्री महेन्द्र यादवले गरे हरिपुर्वामा मतदान

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,वैशाख ३०

   आज(शुक्रबार)  सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले मतदान गर्नुभएको छ ।

    मन्त्री यादवले सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा-९ स्थित रहेको रामजानकी मठ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

No comments:

Post a Comment