Monday, May 16, 2022

मलंगवा नगरपालिका वडा न-३,४ र ६ मा जसपाका वडा अध्यक्षहरु विजयी

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३,४ र ६ मा जनता समाजवादी पार्टी नेपाल(जसपा)का उमेदवारहरु छाता छापबाट विजयी भएका छन् । 

    विजयी हुने वडाअध्यक्षहरुमा मनपा वडा न-३ बाट प्रमोद राय ,वडा न-४ बाट रवीन्द्र राय यादव र वडा न-६ खुटौनाबाट राम कैलाश यादव पुरै प्यानलसहित बिजयी भएका छन ।

   वडा न-३ का प्रमोदले ६६६,वडा न-४ का रबिन्द्रले ६७७ र वडा न-६ खुटौनाका राम कैलाशले ९३० मत प्राप्त गरेका छन् ।

  

No comments:

Post a Comment