Monday, May 16, 2022

मलंगवा नगरपालिकाको भाँडसर-५ मा एमालेका उमेदवार जुल्फकार अलि विजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसरमा एमालेका उमेदवार जुल्फकार अली मिकरानी विजयी भएका छन् ।

  उनले ६१७ मत प्राप्त गर्दै पुरै प्यानलसहित विजयी भएका छन्।

No comments:

Post a Comment