लडेर एक जनाको मृत्य
लोकतन्त्र समाचारदाता----
सर्लाही ,माघ १८
मलंगवा नगरपालिका वडा न-११ गम्हरियामा २८ वर्षीय शेख अरसदको लडेर मृत्यु भएको छ ।
सनिवार साँझ सवा ४ बजे गम्हरिया स्थित मोटरसाइकल ग्यारेजमा हरिवन न.पा-११ बस्ने अहमद आफ्नो ज ७ प ११८५ नम्बरको मोटरसाइकलको पन्चर बनाउने क्रममा अचानक लडेर बिरामी भइ जिल्ला अस्पताल मलंगवामा उपचारको लागि ल्याउँदा साँझ ५ बजे निजलाई चिकित्सकहरुले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment