Wednesday, September 7, 2022

निजामती सेवा दिवसको अवसरमा सिडियो गौतमले गरे पहिलो सेवाग्राहीलाई मुस्कानसहित स्वागत





लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २२

    १९ औं निजामती सेवा दिवसको अवसर पारेर  सर्लाहीका  प्रमुख जिल्ला अधिकारी थानेश्‍वर गौतमले मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो दुइजना सेवाग्राहीहरुलाई माला र गम्छा लगाएर  कार्यालयमा स्वागत गर्नुभएको छ।

    प्रजिअ गौतमले सेवा लिन आएका पहिलो सेवाग्राही हरिपूर्वा नगरपालिका वडा -९ बस्‍ने मन्जु कुमारी ठाकुर र धनकौल गाउँपालिका वडा न- ४ बस्‍ने बसलाल लाई  जिप्रकाको मुख्य गेट अगाडी  मुस्कान सजित स्वागत गर्नुभएको छ।

     

No comments:

Post a Comment