सर्लाही ,असोज १०
केही दिनदेखि भइरहेको वर्षाका कारण सर्लाहीको हरिपूर्वामा एक घर भत्किएको छ ।घर भत्किँदा झण्डै तिनलाख रुपैयाँको क्षति भएको घरधनीलाई उद्रित गर्दै प्रहरीले जनाएको छ
बिहिवार दिउँसो हरिपूर्वा नगरपालिका वडा न–४ साहपुर स्थित फेकन वैठाको खपडाले छाएको एकतले कच्ची घर लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाको पानी जमेका कारण वैठाको घर लडेको र घटनामा कुनैपनि किसिमको मानविय तथा चौपाया लगायतमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
No comments:
Post a Comment