महाशिवरात्री २०७८ सालको उपलक्ष्यमा सम्पूर्ण नगरबासी,जिल्लाबासी,देशबासी तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
"कोरोनाको संक्रमण अहिले पुर्णरुपमा हटिनसकेकोले स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गरेर पुजापाठ तथा चाडपर्व मनाऔं"।
No comments:
Post a Comment