Saturday, March 5, 2022

सामाजिक संजालको नकारात्मक प्रभावलाई चिर्न नाटक मञ्चन

 




पप्पु अधिकारी....

धनुषा,फाल्गुन २१

    सामाजिक संजालको नकारात्मक प्रभावको विषयमा स्थानीय सस्तरमा जनचेतना जगाउने उदेश्यले धनुषाको लक्ष्मिनिया बजारमा नाटक मञ्चन गरिएको  छ।

  सोंच नेपाल संस्थाको आयोजनामा  विजय लक्ष्मी मिडिया फाउन्डेसनले  आज लक्ष्मीनिया बजारमा भरोषा नामक नाटकको मञ्चन गरेको हो । 

   नेकपा एमालेका जिल्ला सदस्य युवा नेता एवम् समाजसेवी  अजय यादवको सहयोगमा मञ्चन गरिएको   नाटक हेर्न  स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। 

No comments:

Post a Comment