Saturday, December 11, 2021

मुस्लिम उत्थान समाज द्वारा समीर राजा मिकरानी सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २५

   सर्लाही मलंगवा स्थित मुस्लिम उत्थान समाजले समीर राजा मिकरानीलाई आज(शनिवार)एक कार्यक्रमका बिच सम्मान गरेको छ।

   मुस्लिम समुदायबाट प्रहरी निरिक्षक जस्तो उच्च पदमा बढुवा भएको भन्दै उनलाई सम्मान गरिएको हो ।

   मुस्लिम वेलफेयर सोसाइटी सर्लाहीको आयोजना तथा डा.अब्दुल रहिम मिकरानीको अध्यक्षतामा मलंगवा वडा न-९ स्थित मदरसामा सम्पन्न सम्मान  कार्यक्रममा विशिष्ट मुस्लिम अगुवाहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment