Wednesday, December 22, 2021

अनेरास्ववियु सर्लाही क्याम्पसको दोस्रो क्याम्पस सम्मेलन सम्पन्न ,अध्यक्षमा धर्मेन्द्र

 




लोकतन्त्र समाचारदाता---

सर्लाही पुस ७

    नेकपा एमालेको भातृ संगठन  अनेरास्ववियु सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न भएको छ।

   आज (बुधबार) सम्पन्न अनेरास्ववियुको दोस्रो क्याम्पस सम्मेलनबाट अध्यक्षमा धर्मेन्द्र यादव सहित उपाध्यक्षमा सुभाष यादव,

सचिवमा अभिषेक झा ,

स-सचिवमा चन्दन यादव,

कोषाध्यक्षमा मनीषा मिश्रा लगायत ५१ सदस्यीय सर्लाही क्यामपस कमिटी गठन भएको अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीका अध्यक्ष शमिमबाबु खानले जानकारी दिए।


No comments:

Post a Comment