प्रदेश स्तरीय T-20 क्रिकेट तेस्रो मेयर कप २०७८ प्रतियोगिता संचालन सम्बन्धि सूचना
यही मिति २०७८ साल पुस १ गतेबाट सर्लाही इश्वरपुर नगरपालिका वडा न-६,बयलबासमा प्रदेश स्तरीय T-20 क्रिकेट तेस्रो मेयर कप २०७८ प्रतियोगिता संचालन हुन गइरहेको छ।
तसर्थ प्रदेश न-२ का सम्पूर्ण खेलप्रेमी ,युवावर्ग तथा क्रिकेट टिमलाई यसै सूचना मार्फत आआफ्नो टिमको दर्ता गराई प्रतियोगितामा सहभागी हुन ठाउँ सुरक्षित गर्न अनुरोध गर्दछौं ।
No comments:
Post a Comment