Thursday, December 2, 2021

१९ बर्षको उमेरमै सर्लाहीका रफी अहमद बने काँग्रेसको क्षेत्रिय प्रतिनिधि

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १६

     नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न हुँदै गर्दा नेपाली काँग्रेसको वडा तहमा र क्षेत्रिय प्रतिनिधीमा धेरै युवाहरु निर्वाचित बनेका छन् । यसै क्रममा सर्लाहीको कौडेना गाउँपालिका वडा न-७ बस्ने काँग्रेसका क्रियाशील सदस्य  १९ बर्षीय रफी अहमद क्षेत्रिय प्रतिनिधि तहको सदस्य पदमा सर्वसम्मतिबाट चयन भएका छन् ।

  उनी जिल्लाकै सबैभन्दा कान्छो उमेरका क्षेत्रिय प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन ।

No comments:

Post a Comment