Friday, December 17, 2021

छात्रहरुलाई उछिन्दै बौधी देवी मावि मुसैलीका छात्राहरुले जिते हाजिरी जवाफ प्रतियोगिता

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २

     सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ स्थित श्री बौधी देबी मा.वि.मा गत मंसिर २४ गते सम्पन्न  हाजिरी जवाफ प्रतियोगिताका विजेता विद्यार्थी हरुलाई बिहिवार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

   सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुको मनोबल बढाउन  बौधी माई युवा कमिटीले उक्त प्रतियोगिताको आयोजना गरेको थियो। 

   प्रतियोगितामा कमलेश साह कक्षा-१०,प्रियंका कुमारी कक्षा -९,सुस्मा कुमारी कक्षा-८,पुजा कुमारी कक्षा -७ र बिभा कुमारी कक्षा -६ का गरि जम्मा ५ जना विद्यार्थीहरु मध्येबाट  ४ जना छात्रा बिजय भएको संस्थाका अध्यक्ष सुजित यादवले जनाएको छ।

    आयोजक संस्थाका अध्यक्ष यादव सोही विद्यालयबाट आफ्नो विद्यालयको अध्यन पूरा गरेका  हुन।





No comments:

Post a Comment