Saturday, December 18, 2021

हरिवनका दुई मनकारी ब्यक्तिले सामुदायिक भवन बनाउन जग्गा दान गरे

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ३

    सर्लाहीको हरिवन नगरपालिका निवासी रामपृत महतो र विन्देश्वर महतोले हरिवन नपा-४ कुशवाहा टोलमा सामुदायिक भवन निर्माणका लागि संयुक्तरूपमा एकएक कठ्ठा जग्गा दानमा दिएका छन् ।

   आज(शनिवार)एक कार्यक्रमका बीच सामुदायिक भवन निर्माणका लागि समाजको चाहना अनुरुप लाखौं  मूल्य बराबरको जग्गा उपलब्ध  गराउनु भएको हो।

No comments:

Post a Comment