Wednesday, December 8, 2021

अमरेश सिंहको पुरै टिम पराजित

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २२

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा भारी मतले जितेका सांसद अमरेश सिंह मंगलबार राति भएको पार्टीको अधिवेशनमा भने महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्। 

सुरेन्द्र सिंह


    उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको टिम नै पराजित भएको छ ।  सुरेन्द्र सिंह जिल्ला उप-सभापतिमा र क्षेत्रिय सभापति पदमा  राम आश्रय साहको पुरै प्यानल( सुरेन्द्र सिंह)५१६  मत प्राप्त गरि भारी मतान्तार ले बिजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्धी हरेन्द्र सहनी (अमरेश सिंह) ले २२६ मत मात्र  प्राप्त  गर्नु भएको छ।

No comments:

Post a Comment