Tuesday, January 11, 2022

भोलीदेखी सर्लाहीको सदरमुकाम मलंगवामा उपमेयर कप २०७८ सुरु

 

  अंग्रेजी  नयाँ वर्ष 2022 को उपलक्ष्यमा मिति २०७८ साल पुस २८ बुधबार गतेदेखि उपमेयर कप २०७८ हुन गइरहेको छ ।

   उद्घाटन -२८ गते बुधबार बिहान १० बजे


    आयोजक-मलंगवा स्ट्राइकर क्रिकेट क्लव

स्थान -मलंगवा नपा-२ स्थित कवर्ड हल

No comments:

Post a Comment