Tuesday, January 4, 2022

Royal cup क्रिकेट टुर्नामेट सम्बन्धि सूचना

 


   आउँदो २०७८ साल माघ ७ गतेदेखि सर्लाहीको सदरमुकाम मलंगवा नपा वडा न-२ स्थित खेलकुद विकास समितिको खेल मैदानमा हुन गइरहेको Royal cup मा सहभागी हुन चाहने टिमले आआफ्नो टिमको नाम दर्ता गराउन हुन यो सूचना जारी गरिएको छ।

   *Entry date-२०७८/१०/६ गते*

       @Entry को लागि  9824860212/9817807980/046-521888 मा सम्पर्क गर्न सक्नू हुनेछ ।

No comments:

Post a Comment