Wednesday, January 12, 2022

रौतहटको कटहरिया नगरपालिकामा किशोरीहरूका लागी व्यावसायिक ब्युटिसियन तालिम सम्पन्न

 




दिपेश कुमार साह ---        रौतहट ,पुस २८             रौतहटको कटहरिया नगरपालिकमा किशोरीहरूका लागी व्यावसायिक  ब्युटिसियन तालीम  सम्पन्न भएको छ।


आज कटहरिया नगरपालिकामा सोडि बिरगंज पर्साको आयो जानामा संचालित सो नगरपालिका नगर भरि का किशोरीहरूका लागी व्यावसायिक  ब्युटिसियन  तालिम दिइएको हो ।

सोडि द्वारा किशोरीहरू लाई तालिम दिइएको हो। कटहरिया नगरपालिकाका ८ जना किशोरी लाई  सोडिसंस्थाद्वारा व्यावसायिक  ब्युटिसियन तालीम लिएकाहरुलाई कटहरिया नगर पर्बक्त चन्दन कुमार  कुशवाहाद्वारा प्रमाण पत्र किसोरीहरु लाई हस्तान्तरण गरिए छ । नगर प्रबक्ता चन्दन कुमार कुशवाहा ले १५०० रुपैया नगरपालिकाको तर्फबाट दिने घोषण गरेका छ्न 

मंसिर २६ गते सुरु भएको तालीम आज सम्पन भएको छ ।

तालिम सम्पन्न को प्रमुख अतिथी को रुपमा नगर प्रबक्ता चन्दन कुमार  कुशवाहा उपस्थित थियो ।  यस कार्यक्रममा सहभागी किशोरीहरूलाई नगर प्रबक्ता चन्दन कुमार  कुशवाहा लगायत , नगरपालिकाको कर्मचारी मनजु गिरि सर्फलाल कुशवाहा पत्रकार दिपेश कुमार साह  रबिन्द्र कुमार कुशवाहा र सो संस्थाको कर्मचारी   इन्दु  कुमारी   कुशवाहा र अन्य कर्मचारीहरुको नाम नखोलेको कारण सबै  सहभागीहरु लाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

No comments:

Post a Comment