Friday, January 14, 2022
सहारा पञ्चकन्याको १२ औ वार्षिक साधारणसभाको उद्घाटन बिरुवामा पानी हालेर गरियो
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभाको समुद्घाटन शुक्रवार मलंगवामा सम्पन्न भएको छ ।
कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष यादवले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
मलंगवा नपा वडा न-१० स्थित जानकी होटल एण्ड लजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा संचालक समितिका पदाधिकारी , लेखा समितिका पदाधिकारी ,बचतकर्ता, लगानीकर्ता,सेयरधनी ,संस्थाका कर्मचारी , फिल्ड कार्यकर्ता पत्रकार लगायतको उपस्थिति रहेको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment