Friday, July 1, 2022

राजविराजमा पुगेर मन्त्री सिंहले गरे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे उदघाटन


 बखतियार अलि-                      राजविराज १७ असार ।       मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेनद्र प्रसाद सिंहले अाज राजविराज पुगेर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ काे प्रमुख अतिथिकाे रूपमा  समुदघाटन गर्नु भएकाे छ । महेन्द्र नारायण निधि नाम रहेकाे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ काे वहाले उदघाटन गरेकाे हाे । यश प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाकाे क्रिकेट टिमहरूले सहभागीता जनाएको छ । याे प्रतियाेगिता १५ दिन भनदा बढि समय सम्म चलने अायाेजकले बताएकाे छ । जसमा प्रदेशकै नामचिन ख्याती कमाएका खेलाडीहरू सहभागी रहेकाे छ । क्रिकेट टुर्नामेन्ट देखनकाे लागि मात्र प्रदेश भरिबाट हजाराै हजार खेल प्रेमि दर्शक यश प्रतियाेगिता सहभागी भएका छन ।

No comments:

Post a Comment