Wednesday, July 13, 2022

मलंगवामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २९

   नेपाल लाइफ संस्था र नेपाल सरकारको साझेदारीमा "आठ अरबको संसार,दिगो विकासको आधार "भन्ने शिर्षकमा भएको मावि स्तरीय  निबन्ध लेखन प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थान ल्याउन सफल भएका विद्यालय तथा  विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ।

   मलंगवा स्थित रेडक्रसको भवनमा मंगलबार  आयोजना भएको उक्त प्रतियोगितामा दृतीय स्थान हासिल गरेका पब्लिक मावि मलंगवा कक्षा -९ (अंग्रेजी माध्यम)का छात्र निकेत कुशवाहालाई विद्यालयले समेत आफ्नो तर्फबाट पुरस्कार प्रदान गरि उज्वल भविष्यको कामना गरेको छ।

No comments:

Post a Comment